सडक खन्दा नहर पुरीएपछि कस्केरीमा सिँचाईको समस्या

विकल्प न्यूज/बेनी पुस १७ गते । म्याग्दीको मंगला गाउँपालिका २ सिमलचौरको कस्केरीमा मोटरबाटो खन्दा नहर पुरीएपछि सिँचाईका लागि समस्या भएको छ । बेनी दरवाङ सडकखण्डको कस्केरी खण्डदेखि नेवारेखोला कुहुँ हुदै जोड्ने सडक निर्माणका क्रममा नेवारेखोला सिँचाई आयोजनाको नहर पुरीएको थियो । गत बर्ष सडक निर्माणका क्रममा नहर पुरीएपछि कस्केरीको फाँटमा सिँचाईको समस्या भएको हो । … Continue reading सडक खन्दा नहर पुरीएपछि कस्केरीमा सिँचाईको समस्या